‘वसन्त’लाई ‘वर्ड अफ माउथ’ राम्रो, दर्शकले नै ‘वसन्त’ हेर्न गरे आग्रह

The Cinema TimesThe Cinema TimesSourceApr 6, 20251 min read
‘वसन्त’लाई ‘वर्ड अफ माउथ’ राम्रो, दर्शकले नै ‘वसन्त’ हेर्न गरे आग्रह
द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले सिनेमाको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको सुनाए । ‘मलाई दर्शकको प्रतिक्रिया सुन्दा […]