काठमाडौं – नेपाली चलचित्र उद्योगका धरोहर निर्देशक तथा अभिनेता नीर शाहलाई ‘रजत जयन्ती दीर्घ साधना सम्मान २०८१’ बाट सम्मानित गरिएको छ । चलचित्र निर्देशक समाजले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर शाहलाई नगदसहित उक्त सम्मान प्रदान गरेको हो । त्यस्तै, चलचित्र निर्देशक शम्भु प्रधानलाई ‘रजत जयन्ती हिरासिंह स्मृति सम्मान २०८१’ प्रदान गरियो भने निर्देशक कलाकार श्याम […]
नीर शाहलाई ‘रजत जयन्ती दीर्घ साधना सम्मान’, उपेन्द्र र फिडेललाई वर्ष निर्देशकको उपाधि


