‘पिताम्बर’लाई ‘पिजी’ सर्टिफिकेट

Ramailo ChaRamailo ChaSourceApr 5, 20251 min read
‘पिताम्बर’लाई ‘पिजी’ सर्टिफिकेट
यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ ले केन्द्रीय फिल्म जाँच समिति (सेन्सर) बाट ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको छ। ‘पिजी’ सर्टिफिकेट पाएसँगै अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले बाबु–आमासँगै जानुपर्नेछ। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन्। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, […]