आँचल शर्माको मुख्य भूमिकामा ‘एक मुठ्ठी बादल’ बन्ने

Ramailo ChaRamailo ChaSourceJan 12, 20241 min read
आँचल शर्माको मुख्य भूमिकामा ‘एक मुठ्ठी बादल’ बन्ने
अभिनेत्री आँचल शर्माको मुख्य भूमिकामा फिल्म एक मुठ्ठी बादल बन्ने भएको छ । सहारा शर्माले निर्देशन गर्ने फिल्ममा नायिका शर्मासँगै कलाकार सहयोग अधिकारीको पनि मुख्य भुमिका रहनेछ । बिहीबार फिल्मको निर्माण घोषणा एक पोस्टर सार्वजनिक गर्दै गरिएको हो । फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूणर् घटनापछि एउटी आमा र छोरीले वर्षैैंदेखिको रहस्य र […]