‘कर्मा’बाट एक्सन भूमिकामा लोभिइन् उपासना

Thulo PardaThulo PardaSourceApr 5, 20251 min read
‘कर्मा’बाट एक्सन भूमिकामा लोभिइन् उपासना
काठमाडौं – ‘कर्मा’को एक्सन दृश्य देखेर लोभिएकी अभिनेत्री उपासना सिंह ठकुरी अब एक्सन भूमिकामा देखिन चाहन्छिन् । उनले आफू अभिनीत चैत २९ गते रिलिज हुने ‘कर्मा’को सेटमा देखेको एक्सन सिनले आफूलाई यस्तो भूमिकामा काम गर्न प्रेरित गरेको बताइन् । “मैले ‘कर्मा’मा एक्सन भूमिकामा काम गरेकी छैन । तर, त्यहाँको एक्सन दृश्य देखेर मलाई लोभ लाग्यो,” उपासनाले […]