मल्टिस्टारर ‘पिताम्बर’लाई पिजी सर्टिफिकेट, चैत २९ मा रिलिज

Celebrity NepalCelebrity NepalSourceApr 5, 20251 min read
मल्टिस्टारर ‘पिताम्बर’लाई पिजी सर्टिफिकेट, चैत २९ मा रिलिज

The post मल्टिस्टारर ‘पिताम्बर’लाई पिजी सर्टिफिकेट, चैत २९ मा रिलिज appeared first on Celebrity Nepal.

काठमाडौँ।  बहुप्रतीक्षित मल्टिस्टारर फिल्म पिताम्बर यही चैत २९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। केन्द्रीय चलचित्र जाँच समितिबाट फिल्मले ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको छ, जसअनुसार १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन्। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन्। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, […]

The post मल्टिस्टारर ‘पिताम्बर’लाई पिजी सर्टिफिकेट, चैत २९ मा रिलिज appeared first on Celebrity Nepal.