आज–२३ चैत्र २०८१ शनिवारको राशिफल

Chitra LaharChitra LaharSourceApr 5, 20251 min read
आज–२३ चैत्र २०८१ शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अरुको भर गरेर आफ्नो कार्य नछोड्नुहोला। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा कार्यको प्रशंसा हुनेछ। प्रभावशाली व्यक्तित्वसँगको […]

The post आज–२३ चैत्र २०८१ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.