जेठको पहिलो हप्तामा ‘के घर के डेरा : घर नं. २’

eHimalaya TimeseHimalaya TimesSourceApr 4, 20251 min read
जेठको पहिलो हप्तामा ‘के घर के डेरा : घर नं. २’
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं. २’को एकसाथ तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्रको सिनेमाघरमा आउने मितिसमेत परिवर्तन गरिएको छ । यसअघि जेठ ९ गते रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पहिले अर्थात् जेठ २ मा रिलिज हुने भएको छ