नेपाल ग्रामीण चलचित्र महोत्सवमा दुई दर्जन फिल्म

Chitra LaharChitra LaharSourceApr 4, 20251 min read
नेपाल ग्रामीण चलचित्र महोत्सवमा दुई दर्जन फिल्म

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो। प्रत्येक वर्ष फरक(फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, […]

The post नेपाल ग्रामीण चलचित्र महोत्सवमा दुई दर्जन फिल्म appeared first on CHITRALAHAR.COM.