‘१२ गाउँ’बाट छोरालाई डेब्यू गराउने सोचमा विराज, अन्य मेकरको पनि उत्तिकै चासो

The Cinema TimesThe Cinema TimesSourceJan 12, 20241 min read
‘१२ गाउँ’बाट छोरालाई डेब्यू गराउने सोचमा विराज, अन्य मेकरको पनि उत्तिकै चासो
द सिनेमा टाइम्स, काठमाडौं – विराज भट्ट यतिबेला आगामी सिनेमा ‘१२ गाउँ’ को तयारीमा रहेका छन् । एक्सन प्रधान हुने जनाइएको यो सिनेमामा उनका छोराले डेब्यू गर्ने बताइएको छ । त्यसो त विराजका छोरालाई डेब्यू गराउन केही नेपाली मेकरहरु पनि लागि परेका छन् । विराजका छोरा सिनेमामा डेब्यू गर्नका लागि केही वर्ष यता भारतको मुम्बईमा […]