The post ‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ घोषणा appeared first on Celebrity Nepal.
काठमाडौं। संविधान दिवसको अवसरमा प्रदर्शन भएको हिट फिल्म ‘खुस्मा’ निर्माण टिमले नयाँ फिल्म ‘जलाकी’ घोषणा गरेको छ। अशोक थापा मगरको निर्देशनमा बन्ने यो फिल्मको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै शुक्रबार पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभमुहूर्त गरिएको थियो। त्रिकोणात्मक प्रेम कथामा आधारित ‘जलाकी’मा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य […]
The post ‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ घोषणा appeared first on Celebrity Nepal.


