रंगखबर, काठमाडौँ: दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा : घर नं २’ले एकसाथ ३ पोस्टर रिलिज गरेको छ । ३ पोस्टर रिलिज गर्दै सिनेमाले रिलिजमिति समेत परिवर्तन गरेको नयाँ जानकारी दिएको छ । यसअघि जेठ ९ गते रिलिज हुने भनिएको सिनेमा अब एक साता पहिले अर्थात जेठ २ मा रिलिज हुने भएको छ […]
‘के घर के डेरा : घर नं २’को नयाँ रिलिज डेट घोषणा


