टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै ‘जलाकी’ निर्माण घोषणा, बागलुङबाट सुरु भयो छायांकन

The Cinema TimesThe Cinema TimesSourceApr 4, 20251 min read
टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै ‘जलाकी’ निर्माण घोषणा, बागलुङबाट सुरु भयो छायांकन
द सिनेमा टाइम्स, काठमाडौं । गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आएको यसवर्षको हिट सिनेमा ‘खुस्मा’ निर्माण टिमले नयाँ सिनेमाको घाषणा गरेको छ । अशोक थापा मगरले निर्देशन गर्ने सिनेमाको नाम ‘जलाकी’ राखिएको छ । शुक्रबार सिनेमाको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त […]