जेठ २ गते रिलिज हुने ‘के घर के डेरा : घर नं २’को तीन पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceApr 4, 20251 min read
जेठ २ गते रिलिज हुने ‘के घर के डेरा : घर नं २’को तीन पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’ले एकसाथ ३ पोस्टर रिलिज गरेको छ । बिहीबार ३ पोस्टर सार्वजनिक गर्दै सिनेमाले रिलिज मिति समेत परिवर्तन गरेको नयाँ जानकारी दिएको छ । यसअघि जेठ ९ गते रिलिज हुने भनिएको सिनेमा अब एक साता पहिले अर्थात् जेठ […]