जन्तेबाख्रोको गीतमा पोस्ट सङ मोन्टाजले बढाएको कौतुहल्ता : अडियो- भिडियो दुवै राम्रो

News FilmyNews FilmySourceApr 4, 20251 min read
जन्तेबाख्रोको गीतमा पोस्ट सङ मोन्टाजले बढाएको कौतुहल्ता : अडियो- भिडियो दुवै राम्रो
काठमाण्डौँ । टिकटक हुँदै म्यूजिक भिडियो र म्यूजिक भिडियो हुँदै केही नेपाली फिल्महरुमा पनि देखिन थालेकी अभिनेत्री गरिमा शर्माले पहिलो पटक शीर्ष भूमिकामा खेलेको फिल्म जन्तेबाख्रोको गीतले निकै राम्रो प्रतिक्रिया पाउँन थालेको छ । बिहिवार दिउँसो सार्वजनिक गीतमा अपेक्षित भ्यूज नदेखिएपनि यसको प्रतिक्रिया भने निकै राम्रो देखिएको हो ।  “फिल्मका मुख्य अभिनेता सौगात मल्लसँगको रोमान्टिक …