हलमा लाग्यो प्रकाशकाे डेब्यु निर्देशित फिल्म ‘वसन्त’

Himal KhabarHimal KhabarSourceApr 4, 20251 min read
हलमा लाग्यो प्रकाशकाे डेब्यु निर्देशित फिल्म ‘वसन्त’
काठमाडौँ- आजदेखि हलमा फिल्म ‘वसन्त’ प्रदर्शन भएको छ। फिल्ममा गायक, अभिनेता र निर्देशक प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छन्। फिल्म प्रकाशले नै निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्मले मल्टिप्लेक्सदेखि सिंगल हल उच्च सो पाएको छ। देशैभर ३ सय हाराहारीमा सो पाएको निर्माण टिमको दाबी छ। गलबन्दी प्रोडक्सनको […]