‘पर्खी बसें तिमीलाई’को विशेष शो, कसले कस्तो दिए प्रतिक्रिया?

MnM NepalMnM NepalSourceJan 12, 20241 min read
‘पर्खी बसें तिमीलाई’को विशेष शो, कसले कस्तो दिए प्रतिक्रिया?
नेपाली चलचित्र ‘पर्खी बसें तिमीलाई’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाज सो चलचित्रको विशेष शोको आयोजना पनि गरिएको थियो । विशेष शोका सहभागीहरुले धेरै समयपछि प्रेम कथानक चलचित्र हेर्न पाइएकोमा खुसी व्यक्त गरे भने डेब्यु कलाकारको अभिनयको तारिफ पनि गरेका छन् । पछिल्लो समय ड्रामा र एक्सन चलचित्र हेर्दै आएकोमा प्रेम कथामा […]