काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’ को नयाँ गीत ‘घामै राजा’ सार्वजनिक भएको छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको हो । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत
‘जन्ते बाख्रो’को ‘घामै राजा’ सार्वजनिक


