‘हे माया’ निर्माण हुने

eHimalaya TimeseHimalaya TimesSourceApr 3, 20251 min read
‘हे माया’ निर्माण हुने
काठमाडौं । चलचित्र ‘हे माया’ निर्माण हुने भएको छ । आउँदो जेठबाट सिनेमाको छायांकन तयारीसहित चलचित्रको घोषणा गरिएको हो । दीपक लम्सालको लगानीमा निर्माण हुने चलचित्रमा नाम चलेका कलाकारहरूको नै अभिनय रहने जनाइएको छ । चलचित्रका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमति भइसके पनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने तयारी भइरहेको