बेनिशा हमाल: ‘एक्लो’की क्विन मारा

Thulo PardaThulo PardaSourceApr 3, 20251 min read
बेनिशा हमाल: ‘एक्लो’की क्विन मारा
काठमाडौं – साइन्स फिक्सनमा आधारित नेपाली चलचित्र ‘एक्लो’की मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा हमाललाई भव्य र सुन्दर देखिएको छ । उनको क्यारेक्टरको नाम क्विन मारा रहेको छ । हमालको यो नयाँ लुक्सले दर्शकहरूलाई चलचित्रप्रति थप उत्सुक बनाएको छ । निर्देशक प्रदीप शाहीले यो चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेको […]