काठमाडौँ– एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनको जीवन कथामा आधारित फिल्म बन्ने भएको छ। अभिनेता रमित ढुंगानाले मुस्कानकाे बायाेपिक फिल्म बनाउन लागेका हुन्। फिल्मको नाम ‘नमेटिएको घाउ’ राखिएको छ। फिल्म अभिनेता ढुंगानाले निर्देशन गर्नेछन्। उनले यही फिल्मबाट निर्देशकको रुपमा डेब्यु गर्ने भएका हुन्। अभिनेता ढुंगाना स्वयंको निर्माण रहने फिल्ममा मुस्कान स्वयंले आफ्नो चरित्रमा निर्वाह गर्ने […]
मुस्कान खातुनको जीवन कथामा फिल्म बन्दै


