‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरेर ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्म ड्रामा र एक्सनको सेरोफेरोमा प्रस्तुत हुने देखाएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार अटाएका छन् । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनलाई प्रधानता दिइएको छ । सार्वजनिक […]
‘कर्मा’ ट्रेलर : ड्रामा, सस्पेन्स र एक्सनको मिश्रण


