‘के घर के डेरा : घर नं २’ का ३ पोस्टर सार्वजनिक, रिलिज मिति पनि फेरियो

Ramailo ChaRamailo ChaSourceApr 3, 20251 min read
‘के घर के डेरा : घर नं २’ का ३ पोस्टर सार्वजनिक, रिलिज मिति पनि फेरियो
दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा : घर नं २’ ले एकसाथ ३ पोस्टर रिलिज गरेको छ। ३ पोस्टर रिलिज गर्दै सिनेमाले रिलिज मिति समेत परिवर्तन गरेको नयाँ जानकारी दिएको छ।यसअघि जेठ ९ गते रिलिज हुने भनिएको सिनेमा अब एक हप्ता पहिले अर्थात् जेठ २ मा रिलिज हुने भएको छ। आज सार्वजनिक गरिएका […]