साइन्स फिक्सन ‘एक्लो’बाट बेनिशाको ‘क्विन मारा’ लुक्स सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceApr 3, 20251 min read
साइन्स फिक्सन ‘एक्लो’बाट बेनिशाको ‘क्विन मारा’ लुक्स सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । साइन्स फिक्सन जनरामा आधारित नेपाली सिनेमा ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार सिनेमाकी मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हमाललाई रानीको अवतारमा देखाइएको छ । उनको क्यारेक्टर नाम ‘क्विन मारा’ रहेको छ । उनको लुक्सले सिनेमा केहि फरक बनेको अनुमान दर्शकले लगाउन सक्नेछन् […]