यस्ती देखिइन् ‘एक्लो’ काे क्यारेक्टर लुक्समा बेनिशा

KalakarmiKalakarmiSourceApr 3, 20251 min read
यस्ती देखिइन् ‘एक्लो’ काे क्यारेक्टर लुक्समा बेनिशा
काठमाडौं- नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्म मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हमाललाई सुन्दरी देखिएको छ । उनको क्यारेक्टर नाम क्विन मारा रहेको छ। हमालको लुक्सले फिल्म केही फरक बनेको अनुमान दर्शकले लगाउन सक्नेछन्। फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुटेका छन्। हाल सिनेमाको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ। फिल्म दिपावलिको अवसरमा ...