चौथो हप्तामा झन् बलियो ‘अञ्जिला’

Ramailo ChaRamailo ChaSourceApr 3, 20251 min read
चौथो हप्तामा झन् बलियो ‘अञ्जिला’
गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली फिल्म ‘अञ्जिला’ चौथो हप्तामा प्रवेश गरेको छ। यो फिल्मको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाँदा चौथो हप्ताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो। ‘अञ्जिला’ले भारतीय सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको […]