दर्शक तान्दै ‘अञ्जिला’, चौथो सातामा प्रवेश

Himal KhabarHimal KhabarSourceApr 3, 20251 min read
दर्शक तान्दै ‘अञ्जिला’, चौथो सातामा प्रवेश
काठमाडौँ- गत फागुन २९ देखि प्रदर्शनरत फिल्म ‘अञ्जिला’ चौथो हप्ता प्रवेश गरेको छ। फिल्मले चौथो सातामा करिब १ सय ४० सो पाएको छ, जुन प्रदर्शनको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो। ‘अञ्जिला’ ले भारतीय सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको छ। ‘सिकन्दर’ ले भारतमा राम्रो व्यापार गरिरहे ता पनि नेपालमा […]