‘जन्ते बाख्रो’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा

Filmy NepalFilmy NepalSourceMar 27, 20251 min read
‘जन्ते बाख्रो’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा
काठमाडौं । अभिनेताद्वय सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’को फर्स्ट्लूक सार्वजनिक गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने जानकारी गराएको छ । हिमालको काखमा सेटअप गरिएको पोस्टरमा प्रमुख तीन कलाकार फिचर्ड छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको […]