चलचित्र विकास बोर्डमा लोहनीलाई स्वागत, केसीको विदाई

Filmy NepalFilmy NepalSourceMar 31, 20251 min read
चलचित्र विकास बोर्डमा लोहनीलाई स्वागत, केसीको विदाई
काठमाडौं। यसैसाता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका सन्तोष बाबु लोहनीले पदभार ग्रहण गरेका छन् । लोहनी नियुक्त भएसँगै आइतबार बोर्डले उनको स्वागत र कार्यकाल पूरा भएका राजु केसीको विदाई गरेको छ। केसीको कार्यकाल चैत्र १८ सम्म रहेको भएतापनि १८ गते सार्वजनिक बिदा परेकाले आइतबारै उनलाई विदाई गरिएको […]