जितपछि पनि कृषाले गरिन आत्मसमर्पण, पिताम्बरको सवालमा किन भनिन् यस्तो?

Ramailo ChaRamailo ChaSourceApr 2, 20251 min read
जितपछि पनि कृषाले गरिन आत्मसमर्पण, पिताम्बरको सवालमा किन भनिन् यस्तो?
चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ की निर्देशक कृषा चौलागाईंले आफूले दर्शकहरू समक्ष आत्मसमर्पण गरिसकेको बताएकी छन्। मंगलबार फिल्मको ट्रेलर समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले फिल्म तयार भइसकेको र सोको मूल्यांकनकर्ता दर्शक भएकाले आफूले आत्मसमर्पण गरेको बताएकी हुन्। “हामीले जतिसम्म मेहेनत गर्न सक्थ्यौं, त्यो गरिसक्यौं। जतिसम्म मेहेनत गर्न बाँकी छ, त्यो […]