सुशिलको धमाकेदार एक्सन ‘आउटलः दफा २१९’ हिन्दीमा रिलिज हुने, हेर्नुस् ट्रेलर

Ramailo ChaRamailo ChaSourceApr 2, 20251 min read
सुशिलको धमाकेदार एक्सन ‘आउटलः दफा २१९’ हिन्दीमा रिलिज हुने, हेर्नुस् ट्रेलर
अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ। फिल्मका निर्माता अग्रहरिले फिल्म हिन्दी भाषामा डब गरिएको र चाँडै रिलिज हुने बताए। उनले फिल्म हलमा रिलिज हुने कि ओटीटी प्लेटफर्ममा रिलिज हुने भन्ने विषयमा कुराकानी भइरहेको पनि जानकारी दिए। फिल्मको हिन्दी […]