राम कृष्ण ढकाल एण्ड ब्याण्ड ‘न्यु इयर इभ एट जर्मन होम्स’मा गुन्जिँदै

The Cinema TimesThe Cinema TimesSourceApr 2, 20251 min read
राम कृष्ण ढकाल एण्ड ब्याण्ड ‘न्यु इयर इभ एट जर्मन होम्स’मा गुन्जिँदै
द सिनेमा टाइम्स, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ। लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ । कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारको […]