‘एनिमल’: बबीलाई आफ्नै भूमिकाबारे थिएन जानकारी, अनिलसँग सोधे, ‘यो निर्देशक को हो ?’

Thulo PardaThulo PardaSourceJan 12, 20241 min read
‘एनिमल’: बबीलाई आफ्नै भूमिकाबारे थिएन जानकारी, अनिलसँग सोधे, ‘यो निर्देशक को हो ?’
निर्देशक सन्दीप रेड्डी वांगाको पछिल्लो ड्रामा ‘एनिमल’ रिलिज भएपछि उनको चलचित्र निर्माण शैलीको व्यापक चर्चा भएको छ । रणवीर कपूर, अनिल कपुर र बबी देओलको मुख्य भूमिका रहेको यो चलचित्रले विश्वभर ९००.५ करोड भारु कमाएको छ । हालै, यसका कलाकारहरूले यो खुलासा गरेका छन् कि उनीहरूलाई चलचित्रको प्रीमियर सम्म यसको कथा थाहा थिएन । वास्तवमा, […]