‘वसन्त’ को ‘हेर्दै आँखामा’मा रोमान्टिक प्रकाश र स्वस्तिमा

eHimalaya TimeseHimalaya TimesSourceApr 1, 20251 min read
‘वसन्त’ को ‘हेर्दै आँखामा’मा रोमान्टिक प्रकाश र स्वस्तिमा
काठमाडौं । यही चैत २२ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । नेपालका रमणीय स्थानहरूका साथै भारतको गोवामा छायांकन गरिएको गीतमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का रोमान्टिक अवतारमा प्रस्तुत हुनुभएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्यपात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ, जसले चलचित्रको