‘कर्मा’को गीत ‘पागल’ युट्युब ट्रेण्डिङमा

eHimalaya TimeseHimalaya TimesSourceApr 1, 20251 min read
‘कर्मा’को गीत ‘पागल’ युट्युब ट्रेण्डिङमा
काठमाडौं । सुशान्त केसीको स्वरमा रहेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ । सोमवार सुशान्त केसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘पागल’ बोलको गीत युट्युबको म्युजिक सेक्सनअन्र्तगत सात नम्बर ट्रेन्डिङ कब्जा गरेको छ । प्रेमिल गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । चलचित्रको गीत सार्वजनिक भएसँगै ‘कर्मा’को हाइप