काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’ को पोष्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ ९ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । काठमाडौंको ग्लोबल कलेजमा एक कार्यक्रमको आयोजना गरी पाँच सयभन्दा बढी विद्यार्थीको उपस्थितिमा पोष्टर सार्वजनिक गरिएको हो । राकेश दाहालले चलचित्रको पोष्टर डिजाइन गर्नुभएको हो, जहाँ एक पोस्टरमा अभिनेता हमाललाई राखिएको छ भने अर्को पोष्टरमा अभिनेता
‘नरसिंहाः अवतार’ को पोष्टर सार्वजनिक, जेठ ९ मा प्रदर्शनमा आउने


