काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको सामाजिक सन्देश बोकेको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिका निभाएका विकास केसीको मङ्गलवार निधन भएको छ । चलचित्र युनिटले सामाजिक सञ्जालमार्फत यो दुःखद खबर सार्वजनिक गरेका छन् । वि.सं. २०६६ साउन १ गते जन्मिएका विकास चलचित्रमा जस्तै वास्तविक जीवनमा पनि कुपोषणको सिकार भएका थिए । कर्णालीको विकट बस्तीमा जन्मिएका […]
चलचित्र ‘लाज शरणम्’का कुपोषित बाल कलाकार विकास केसीको निधन, चलचित्र युनिट स्तब्ध


