‘कर्मा’को एक्सन सिनले लोभ्याएको छ- उपासना

Ramailo ChaRamailo ChaSourceApr 1, 20251 min read
‘कर्मा’को एक्सन सिनले लोभ्याएको छ- उपासना
नायिका उपासना सिंह ठकुरीले आफू कर्मा को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्मा को एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् । “म कर्मा मा एक्सन अवतारमा छैन । तर, कर्मा मा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो,” उपासना भन्छिन्, “मैले आजसम्म एक्सन सिनेमा गरेको छैन । तर, […]