‘लाज शरणम्’मा कुपोषणको भूमिकामा रहेका कलाकारको निधन

Himal KhabarHimal KhabarSourceApr 1, 20251 min read
‘लाज शरणम्’मा कुपोषणको भूमिकामा रहेका कलाकारको निधन
काठमाडौँ- फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ। विसं २०६६ साउन १ मा जन्मिएका केसीको मंगलबार (चैत १९ गते) निधन भएको फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले जानकारी दिए। फिल्ममा कुपोषित बालककै चरित्रमा देखिएका केसी वास्तवमै कुपोषित बालक र कर्णाली क्षेत्रका बासिन्दा थिए। उनको जटिल कुपोषणको […]