नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने सिनेमा ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममार्फत निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट सुरु भएको ट्रेलरमा एक्सन दृश्यहरूलाई प्राथमिकता दिइएको छ। बदलाको भाव झल्काउने ट्रेलरमा अधिकांश दृश्यहरू एक्सन प्रधान […]
‘पिताम्बर’को धमाकेदार एक्सन-ड्रामायूक्त ट्रेलर, रिलिजको केही घण्टामै ट्रेन्डिङमा


