एक्सन फिल्ममा काम गर्ने उपासनाको रहर

Ranga KhabarRanga KhabarSourceApr 1, 20251 min read
एक्सन फिल्ममा काम गर्ने उपासनाको रहर
रंगखबर, काठमाडौँ: नायिका उपासना सिंह ठकुरीले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्माको एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् । “म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो,” उपासना भन्छिन्, “मैले आजसम्म एक्सन सिनेमा गरेको छैन । तर, अब काम […]