‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा यस्तो गर्दैछन् विपिन

Ramailo ChaRamailo ChaSourceApr 1, 20251 min read
‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा यस्तो गर्दैछन् विपिन
 एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरहरूमा कैद गरिन्थ्यो । प्रेमी-प्रेमिकाले सँगै बिताएका पलहरू, साझा सपना र गहिरा भावना डायरीका हरफहरूमा जिउँदै थिए । तर डिजिटल युगको उदयसँगै त्यो परम्परा धमिलो बन्दै गयो, स्मृतिहरू अब स्क्रिनमा कैद हुन्छन्, तर […]