चमेली बनिन् सुरक्षा, पोइ को ? मुकुन की प्रेम चरो ?

KalakarmiKalakarmiSourceApr 1, 20251 min read
चमेली बनिन् सुरक्षा, पोइ को ? मुकुन की प्रेम चरो ?
काठमाडौं- ‘चमेलीको पोइ’ फिल्मको मुख्य कलाकारमा नारायण त्रिपाठी (प्रेम चरो) पछि हालै मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धन भएका छन् । निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्ने यही फिल्मबाट ‘प्रेम चरो’ को उपनामले परिचित ६० को दशकका सर्वाधिक चर्चित हाँसे कलाकार त्रिपाठी लामो समयको अन्तरालपछि ठुलो पर्दामा ‘कमब्याक’ गर्न लागेका हुन् । फिल्ममा उनको भूमिकाको बारे भने सस्पेन्स नै राखिएको छ । नयाँ वर्ष ०८२ को पहिलो दिन शुभमुर्हतसँगै सुटिङ सुरु गरिने फिल्ममा विल्सन बिक्रम राई (तक्मे बुढो),रबिन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बबिन राई(गल्फने), खड्गबहादुर पुन (खबपु), अनुश्का नारायण,मिरा ...