दीपक मनाङ्गेले ‘कंगारु’ बनाउने, सम्राटले निर्देशन गर्ने

Ramailo ChaRamailo ChaSourceNov 21, 20231 min read
दीपक मनाङ्गेले ‘कंगारु’ बनाउने, सम्राटले निर्देशन गर्ने
निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘कंगारु’ निर्देशन गर्ने भएका छन् । उनले यस अगाडी फिल्म ‘लाखे’ फिल्म निर्देशन गरेका थिए । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’ एक्सन जनरामा आधारित थियो । फूलमुन मोसन […]