कर्मामा सुशान्त केसीले गाएको पागल गीत सार्वजनिक : हुकलाईन निकै क्याच्ची तर अरु ?

News FilmyNews FilmySourceMar 31, 20251 min read
कर्मामा सुशान्त केसीले गाएको पागल गीत सार्वजनिक : हुकलाईन निकै क्याच्ची तर अरु ?
काठमाडौँ । लोकप्रिय गायक सुशान्त केसीले पहिलो पटक नेपाली फिल्मका लागि गाएको गीत ‘पागल ’ सार्वजनिक भएको छ। चैत्र २९ गते प्रदर्शन हुने फिल्म कर्मा को  लागि तयार गरिएको ओ.एस.टी (Original Sound Track) भर्सन उनको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतको भिडियोमा सुशान्त केसीको लिपसिङ देख्न सकिन्छ, जसलाई फिल्मका विभिन्न दृश्यहरूको मोन्टाजले साथ दिएको छ। …