काठमाडौँ।बलात्कार मुद्दामा दोषी ठहर भई सजायसमेत जिल्ला अदालत काठमाडौँले आठ वर्ष कैद सजाय तोकिसकेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा हाल अमेरिकामा रहेका अभिनेता जीवन लुइँटेलले सामाजिक सञ्जालमार्फत समर्थनको पोस्ट गरेपछि उनका समर्थक भाँडिएका छन् । लामिछानेले सजाए सुनेको भोलिपल्ट लुइँटेलले अन्धा कानुनका बेल्सहरुलाई बलले ठोक्नुपर्छ भन्ने वक्तव्य दिएका छन् । उनले लेखेका छन्, “तिम्रो यही डल्लाले […]
अभिनेता जीवन लुइँटेलले सन्दीप लामिछानेको समर्थन गरेपछि भाँडिए समर्थक


