काठमाडौँ- फिल्म ‘नरसिंहा अवतार’ आगामी वर्ष जेठ ९ गते प्रदर्शन हुने भएको छ। फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी वर्ष जेठ ९ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। यसअघि फिल्म यही चैत २९ गते प्रदर्शन गर्ने भनिएको थियो। एकै मितिमा तीन फिल्म प्रदर्शन हुने भएपछि पाेष्ट प्राेडक्सनकाे काम नसकिएकाे भन्दै टिमले केही साता […]
जेठ ९ मा सर्यो राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’


