महिना दिनमा देवेन्द्र बब्लुका २ गीत ट्रेन्डिङमा, नयाँ हिट मेसिन बन्दै

Ramailo ChaRamailo ChaSourceMar 31, 20251 min read
महिना दिनमा देवेन्द्र बब्लुका २ गीत ट्रेन्डिङमा, नयाँ हिट मेसिन बन्दै
प्रकाश सपुतको भाइको परिचय बोकेका देवेन्द्र बब्लुले त्यो परिचय ओझेल पार्ने बाटो समातेका छन्। पछिल्लो समय लोक-आधुनिक लयका गीतहरूमा उदाउँदै गरेका बब्लुले एक महिनाभित्र दुईवटा ठूला सांगीतिक सफलता हात पारेका छन्। पहिलो सफलता उनले आफ्ना दाजु प्रकाश सपुतको डेब्यू निर्देशन रहेको फिल्म ‘बसन्त’का लागि गाएको ‘बिना स्वादैको’ गीतबाट पाएका थिए। दोस्रो सफलता भने केही दिनअघि […]