‘कर्मा’का लागि दुर्गेशले गाए गीत, कहिले होला रिलिज ?

Ramailo ChaRamailo ChaSourceMar 31, 20251 min read
‘कर्मा’का लागि दुर्गेशले गाए गीत, कहिले होला रिलिज ?
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘कर्मा’का लागि गायक दुर्गेश थापाले गीत गाएका छन्। उनले आफूले फिल्म ‘कर्मा’को गीत गाएको जानकारी दिएका छन्। केही दिनअघि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन गरिएको छ। यो गीत फिल्मभित्रै समावेश हुने बताइएको छ। दुर्गेशले गाएको गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाललगायतको […]