‘नरसिंहाः अवतार’मा किन गर्जिए राजेश हमाल ?

Ranga KhabarRanga KhabarSourceMar 31, 20251 min read
‘नरसिंहाः अवतार’मा किन गर्जिए राजेश हमाल ?
रंगखबर, काठमाडौँ: नायक राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले अन्य सबै कलाकारहरुको पनि डबिङ सकिएको बताए । अबको केही दिनमा फिल्म तयार हुने उनको भनाई छ । डबिङमा राजेश हमालले बोले–‘के तपाई मलाई वेवकुफ संझिनिहुन्छ या साच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै नै […]